सहास ऊर्जा लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत बाढी पीडितका लागि उक्त रकम सहयोग गरेको हो । कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार विपदको समयमा प्रभावितहरुको राहत, उद्वार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो । ८६ The post बाढी प्रभावितलाई सहास ऊर्जाद्वारा १ करोड ५१ लाख सहयोग appeared first on Businesspana.