चीनले किन बन्द गर्‍यो तातोपानी नाका ?

  • मङगलबार १६ भौ २०८३ ०३:२३ AM
चीन सरकारले तातोपानी नाकासमेत बन्द गरेको छ । रसुवागढीमा आएको बाढीपछि चीन सरकारले अर्को नजिककाे नाका बन्द गर्ने सूचना जारी गरेकाे हाे । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरेर यस्तो जानकारी दिइएको हो । यो नाका रसुवा बन्दभएपछि नजिकको आसा रहेको स्थान थियो । केही