विराटनगर : मोरङका विभिन्न खोलाबाट ढुंगा तथा बालुवा उत्खनन र ओसारपसार गरिरहेको अवस्थामा पाँचवटा ट्र्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न