बाढीको कहर : बेत्रावतीको एउटै घरमा २४ शव फेला

  • मङगलबार १६ भौ २०८३ ०२:३६ AM
नुवाकोट :  भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोटको बेत्रावतीमा थालिएको खोजी अभियानका क्रममा एउटा घरबाट २४ जनाको शव फेला परेको छ। विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा सोमबार खोजी गर्ने क्रममा घरभित्र ठूलो संख्यामा शव भेटिएको प्रहरीले जनाएको