एआई एजेन्टलाई लक्षित गर्दै १२० वेबसाइटमा जोखिमपूर्ण फाइल भेटिए, मालवेयर फैलिन सक्ने खतरा

  • मङगलबार १६ भौ २०८३ ०२:४८ AM
एआई एजेन्टले वेबसाइटका सामग्री पढ्ने क्रममा प्रयोग गर्ने १२० वटा फाइलमा जोखिमपूर्ण सफ्टवेयर प्याकेज र डोमेनतर्फ संकेत गर्ने कमान्ड भेटिएको छ। अनुसन्धानकर्ताका अनुसार तीमध्ये केही कमान्ड एआई एजेन्टले वास्तवमै चलाएका The post एआई एजेन्टलाई लक्षित गर्दै १२० वेबसाइटमा जोखिमपूर्ण फाइल भेटिए, मालवेयर फैलिन सक्ने खतरा appeared first on Technology Khabar.