पारदर्शितामा डिजिटल कारोबार

  • मङगलबार १६ भौ २०८३ ०८:०३ AM
सामान्य किनमेलका लागि काठमाडौँको भाटभटेनी सुपरमार्केट पुगेको थिएँ । खरिद गर्नुपर्ने सामानको सूची लामो थिएन । त्यही क्रममा दुई हजार पाँच सय रुपियाँ पर्ने एउटा थर्मस पनि किनेँ । भुक्...