बाढी–पहिरोले मुख्य राजमार्गमा यातायात प्रभावित

  • मङगलबार १६ भौ २०८३ ०८:०८ AM
काठमाडौँ, भदौ १६ गते । बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। उपलब्ध विवरणअनुसार ललितपुर, काभ्रे, सिन्धुपाल्...