पहिरोको जोखिममा सिम्रुतुबजार

  • मङगलबार १६ भौ २०८३ ०८:०९ AM
मुसीकोट समाचारदातारुकुमपश्चिम, भदौ १६ गते । रुकुमपश्चिमको सिम्रुतुबजार बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । राप्ती राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका–२ स्थित सिम्रुतुबजार...