५२ हजार मानिसलाई पुग्ने राहत सामग्रीसहित कतारको विमान नेपाल आइपुग्यो

  • मङगलबार १६ भौ २०८३ ०३:०७ AM
काठमाण्डु- भोटेकोसी बाढी प्रभावितका लागि अत्यावश्यक मानवीय सहायता सामग्री बोकेर कतारी सशस्त्र सेनाको विमान नेपाल आइपुगेको छ। कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको राहत सामग्री बोकेको कतार इमीरी एयर फोर्सको जहाज सोमबार काठमाण्डु आइपुगेको हो । उक्त सामान बाढी प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ। राहात सामाग्री सोमबार नै नवप्रर्वतन मन्त्री महाविर पुनलाई हस्तान्तरण गरिएको