बोदेमा गाईजात्रापछि नीलबाराही नाच किन नचाइन्छ ? (तस्बिरहरू)

  • मङगलबार १६ भौ २०८३ ०२:३१ AM
भक्तपुरको मध्यपुर थिमि वडा नं ८ बोदेमा सोमबार राति नीलबाराही नाच नचाइँदै । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभरि बोदेको हरेक टोलमा नाच नचाइने