झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँबाट १५ लाखको सामान बरामद
मङगलबार १६ भौ २०८३ ०१:१७ AM
झापा : झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँस्थित बहुवन सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि भ्यान र त्यसमा रहेको सामान छाडेर चालकसहितका व्यक्ति फरार भएका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८ कार्टुन हुक्का फ्लेवरसहित