सुनसरीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, उदयपुरमा पनि एकको ज्यान गयो
मङगलबार १६ भौ २०८३ ०१:४३ AM
विराटनगर : सुनसरी र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर