साउन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम ६ अर्ब ८० करोड रुपैयाँले बढ्यो

  • मङगलबार १६ भौ २०८३ ०१:५० AM
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना २०८३ साउनभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ साउन The post साउन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम ६ अर्ब ८० करोड रुपैयाँले बढ्यो appeared first on Technology Khabar.