विपत्तिविरुद्ध सामूहिक एकता

  • मङगलबार १६ भौ २०८३ ०७:५५ AM
नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय विपत्तिले आमनेपालीलाई दुःखित तुल्याएको छ । जनधनको ठुलो नोक्सान भएको छ । पाकाहरू भन्छन्, “यो प्रकृतिको विपत्ति यसअघि कहिल्यै सहनु पर...