बेत्रावतीकाे एउटै घरमा भेटिए २० भन्दा बढी शव

  • मङगलबार १६ भौ २०८३ ०१:४० AM
काठमाण्डु– नुवाकोटको बेत्रावतीमा भोटेकोसीको बाढीले पुरिएको एउटा घरबाट २० भन्दा बढीको शव फेला परेको छ। साेमबार खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरको एउटै कोठाबाट २१ वटा र घरबाहिरबाट थप २ वटा शव निकालेका हुन्। तीनतले घरको माथिल्लो भागमा ती शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । फेला परेका शवहरूको भने अहिलेसम्म