भारतको कुशीनगरमा १३ नेपालीको शव फेला

  • मङगलबार १६ भौ २०८३ ०१:५७ AM
काठमाण्डु- नेपालमा आएको विनाशकारी बाढीपछि नारायणी–गण्डक नदी हुँदै भारतको उत्तर प्रदेशतर्फ शव बगेर जाने क्रम जारी छ। भारतीय अधिकारीका अनुसार उत्तर प्रदेशको कुशीनगरमा हालसम्म १३ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेका छन्। जिल्ला प्रशासन र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का टोलीले नारायणी नदीमा निगरानी