भोटेकोशी बाढी पीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०२:०६ AM
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु सात लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाका जनप्रतिनिधि,