भोटेकोशी गाउँपालिकाले पालिका भित्रका ७४ बेपत्ताका परिवारलाई २–२ लाख राहत

  • मङगलबार १६ भौ २०८३ ०१:२९ AM
सिन्धुपाल्चाेक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता परिवार र एक मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक गाउँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको… Continue reading भोटेकोशी गाउँपालिकाले पालिका भित्रका ७४ बेपत्ताका परिवारलाई २–२ लाख राहत