रसुवा बाढीपीडितका लागि मेलम्चीबाट १ लाख बढी सहयोग

  • मङगलबार १६ भौ २०८३ ०१:४७ AM
मेलम्ची । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मेलम्चीबाट १ लाख ४ हजार १६५ रुपैयाँ सहयोग गरिएको छ। आफूहरू समेत विगतमा विपद्को पीडा भोग्दै आएका मेलम्चीवासीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। मेलम्ची बाढीपीडित नागरिकको तर्फबाट संकलित उक्त… Continue reading रसुवा बाढीपीडितका लागि मेलम्चीबाट १ लाख बढी सहयोग