काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बाढी तथा पहिरोका कारण नागरिकको जनजीवन, घर तथा… Continue reading माछापुच्छ्रे बैंकद्वारा विपद् उद्धार कोषमा २ करोड १ लाख सहयोग