आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी
मङगलबार १६ भौ २०८३ १२:३३ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। महाशाखाका अनुसार आज देशका पहाडी भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा