आमाको चिता सेलाउन नपाउँदै छोराको पनि मृत्यु

  • मङगलबार १६ भौ २०८३ १२:५७ AM
झापा : आमाको अन्त्येष्टि गरेको भोलिपल्टै छोराको पनि मृत्यु भएपछि झापाको बिर्तामोड नगरपालिका–९ कञ्चनटोलमा नेपाली परिवार शोकमा डुबेको छ। कञ्चन टोल विकास संस्थाका उपाध्यक्ष करिब ५० वर्षीय खेम नेपालीकी आमा ६८ वर्षीया नरमाया नेपालीको सोमबार बिहान