काठमाडौं जाने काजमा कोशीका कर्मचारीलाई ‘सुविधा’ : सात दिनको भ्रमण, ३० हजारसम्म खर्च

  • मङगलबार १६ भौ २०८३ ०१:१० AM
विराटनगर  : कोशी प्रदेश सरकारका कर्मचारीले काठमाडौं जाने काज तथा भ्रमण आदेशलाई व्यक्तिगत सुविधा लिने माध्यम बनाएको आरोपसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सीएम’ गुनासो व्यवस्थापन प्रणालीमा उजुरी परेको छ। उजुरीमा भ्रमणको आवश्यकता, उद्देश्य र