भोटेकोशी बाढी : एघार हजारभन्दा बढीको उद्धार

  • मङगलबार १६ भौ २०८३ ०६:१८ AM
काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । राष्ट्रिय विपत् जोखिम न्य...