हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

  • मङगलबार १६ भौ २०८३ ०६:३१ AM
अनिल पराजुलीहेटौँडा, भदौ १६ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि वैकल्पिक रुट तोकिएको छ ।जिल्ला...