रसुवा भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत र पुन : स्थापना लागि शंकर ग्रुपको चार करोड रुपियाँ सहयोग

  • मङगलबार १६ भौ २०८३ १२:४० AM
रसुवा । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले चार करोड रुपियाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहितको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको ग्रुपले जानकारी दिएको हो । शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित… Continue reading रसुवा भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत र पुन : स्थापना लागि शंकर ग्रुपको चार करोड रुपियाँ सहयोग