काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, कुन सवारी साधनलाई कुन मार्ग?

  • मङगलबार १६ भौ २०८३ ०१:०४ AM
 काठमाडाैं । हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौंडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक… Continue reading काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, कुन सवारी साधनलाई कुन मार्ग?