सबैले ‘बौलायो’ भने, जब जयबहादुरले सहरका दुई घर बेचेर लेकमा कृषि थाले

  • सोमबार १५ भौ २०८३ ११:४८ PM
चैनपुर (बझाङ) : गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नुलाई सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिएका छन्। सहरका महल र सुखसयल छाडेर गाउँ फर्किएका उनी यतिबेला कृषिमा पसिना बगाइरहेका छन्। सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय