‘टिमुरेमा खाजा खाने योजना थियो, केही मिनेटमै बाटो युद्धभूमि बन्यो’
मङगलबार १६ भौ २०८३ १२:०४ AM
काठमाडौँ : ‘टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ, तर केही मिनेटपछि त्यही बाटो युद्धभूमिजस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोलाहल थियो । त्यो क्षण सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ