सेकेन्डले बाँचेको जीवन

  • मङगलबार १६ भौ २०८३ ०५:३७ AM
काठमाडौँ, भदौ १६ गते । “टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ तर केही मिनेटपछि त्यही बाटो युद्धभूमि जस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोला...