एनआरएनएले बाढीपीडितका लागि एक करोड दियो, पाँच करोड सहयोग गर्ने प्रतिबद्धता
सोमबार १५ भौ २०८३ ११:२१ PM
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढी तथा डुबान प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो चरणमा एक करोड रुपैयाँ सहयोग गरेको छ । एनआरएनएका अध्यक्ष डा