अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन। टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो