शिवम् सिमेन्ट लिमिटेडले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले सहयोगको घोषणा गरेको हो । शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी