हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। रसुवामा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्का कारण