भोटेकोशी बाढीबारे प्रकाशित भ्रामक सामग्री हटाउन १३ सञ्चार माध्यमलाई प्रेस काउन्सिलको निर्देशन

  • सोमबार १५ भौ २०८३ ०४:४९ PM
भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्का विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको अनुगमन गर्दै प्रेस काउन्सिल नेपालले १३ वटा सामग्रीलाई आचारसंहिता प्रतिकूल ठहर गरेको छ। प्रेस काउन्सिल नेपालले The post भोटेकोशी बाढीबारे प्रकाशित भ्रामक सामग्री हटाउन १३ सञ्चार माध्यमलाई प्रेस काउन्सिलको निर्देशन appeared first on Technology Khabar.