भोटेकोशी बाढीपीडितका लागि उद्योग व्यापार संघ कपिलवस्तुले गर्‍यो १ लाख बढी सहयोग

  • सोमबार १५ भौ २०८३ ०३:४२ PM
जितपुर, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला उद्योग व्यापार संघ कपिलवस्तुले विपद् प्रभावित नागरिकका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सोमबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत रकम बैंक दाखिला