जितपुर, १५ भदौ । शितगंगा नगरपालिका–१४ मा रहेको श्री गंगा आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोगी दाताहरूले शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई टाई, बेल्ट, जुत्ता तथा परिचयपत्र कार्ड प्रदान गरिएको हो ।कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल ८५ जना विद्यार्थी तथा ८ जना शिक्षक र कर्मचारी रहेका छन् । सहयोगस्वरूप