सरकारले बाढी प्रभावित क्षेत्रमा आजसम्म के-के गर्‍यो ?

  • सोमबार १५ भौ २०८३ ०४:२२ PM
प्रधानमन्त्री बालेन शाहले सरकार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यमा केन्द्रित रहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उनले रसुवाको भोटेकोशी नदीमा गएको बाढी पछिको अवस्थाबारे जानकारी गराएका हुन् । छैटौँ दिनसम्म आइपुग्दा सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराउँदै उनले