लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट लिए संन्यास

  • सोमबार १५ भौ २०८३ ०३:५३ PM
काठमाडौं : अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्। मेस्सीले सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत अर्जेन्टिना राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा टुंगिएको घोषणा गरेका हुन्। उनले आफूले राष्ट्रिय टोलीका लागि आफ्नो सम्पूर्ण योगदान दिएको