काठमाडौं : नेपालमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि जापानमा कार्यरत एक नेपालीले गरेको पहलपछि जापानी कम्पनीले औपचारिक रूपमा राहत सङ्कलन अभियान सुरु गरेको छ। चितवनको खैरहनी नगरपालिका निवासी तथा हाल जापानमा कार्यरत रञ्जन त्रिपाठीले नेपालमा