काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी राज्यमन्त्री डा. मरियम बिन्त अली बिन नासेर अल–मिसनदबिच टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा. अल–मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । वार्ताका क्रममा राज्यमन्त्री अल–मिसनदले विपद्बाट ठूलो संख्यामा भएको जनधनको क्षति तथा भौतिक