शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग
सोमबार १५ भौ २०८३ ०३:५८ PM
काठमाडौँ / विपद्पीडित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा