साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी, पासवर्ड रिसेट गर्न चिनियाँ कम्पनीसँग अनुरोध

  • सोमबार १५ भौ २०८३ ०२:४० PM
भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ। स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट The post साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी, पासवर्ड रिसेट गर्न चिनियाँ कम्पनीसँग अनुरोध appeared first on Technology Khabar.