झापामा प्रहरीको हत्कडी फुत्काएर चोर फरार

  • सोमबार १५ भौ २०८३ ०२:२८ PM
झापा :  झापाको बिर्तामोड नगरपालिका–८ गरामनीमा साइकल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्ति प्रहरीको हत्कडी फुत्काएर फरार भएका छन्। फरार हुनेमा भद्रपुर नगरपालिका–१० का सन्देश हस्दा रहेको प्रहरीले जनाएको छ। गएराति करिब ११ बजेतिर अस्थायी प्रहरी चौकी