हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

  • सोमबार १५ भौ २०८३ ०३:०५ PM
काठमाडौं : भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको