रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो

  • सोमबार १५ भौ २०८३ ०३:१३ PM
काठमाडौं : रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ को मिति सारिएको छ। सिजन मिडिया नेपालको १८औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको अवार्ड समारोह यसअघि भदौको पहिलो साता गर्ने तयारी