बाढी प्रभावित क्षेत्रमा नेटवर्क पुन:स्थापना गर्दै सरकार

  • सोमबार १५ भौ २०८३ ०३:०० PM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दूरसञ्चार सेवा अवरुद्ध भएका क्षेत्रहरूमा नेटवर्क पुन:स्थापनाका कार्यहरू तीव्र पारिएको छ । बाढी र पहिरोले रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा अवरुद्ध भएको छ । बाढीका कारण नेपाल टेलिकम र एनसेलका ७५ भन्दा बढी क्षेत्रहरू प्रभावित भई सञ्चार सेवा अवरुद्ध भएको थियो । विपद्को क्षति