सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एसोसिएसन आक्रोशित

  • सोमबार १५ भौ २०८३ ०२:३० PM
काठमाडौं । सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरूको उद्धारमा ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ । सोमवार एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाएका हुन् । उनले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान सुरु गरिएको बताए । अध्यक्ष बरालले भीषण बाढीपछि