विराटनगर । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले यही २०८३ भदौ १० गते बुधबार बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ प्रदान गर्ने