बाढीको जोखिम घटाउन टिमुरेमा रियल–टाइम सीसी क्यामेरा, रातिदेखि सञ्चालनमा आउने

  • सोमबार १५ भौ २०८३ ०२:३९ PM
काठमाडौँ / रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा